-
त्रि.वि.वि. काठमाडौंलाई पुनरावेदनको सम्बन्धमा आदेश कार्यान्वयनको लागि गरिएको पत्राचार पश्चात कुनै निवेदन नआएकोले पुनरावेदनको लगत तामेलीमा दर्ता गरी राख्ने आदेश भएको ।

पूर्ण पाठ1 year ago -
वीमा समितिलाई सूचनाको हक सम्वन्धि ऐन २०६४, र नियमावली २०६५ बमोजिम तीन तीन महिनामा स्वतः प्रकाशनगर्ने, सूचना अधिकारी तोक्ने, सूचना माग र प्रवाहको छुट्टै अभिलेख राख्न दिएको आदेश ।

पूर्ण पाठ2 years ago -
शिक्षक सेवा आयोगलाई पुनरावेदनको सम्बन्धमा पुनरावेदकले माग गरेको सूचना उपलब्ध गराउनु भन्ने आदेश भएको ।

काठमाडौ भक्तपुर सडक आयोजनालाई पुनरावेदनको सम्बन्धमा पुनरावेदकले माग गरेको सूचना उपलब्ध गराउनु भन्ने आदेश भएको ।

निर्वाचन आयोगलाई पुनरावेदनको सम्बन्धमा पुनरावेदकले माग गरेको सूचना उपलब्ध गराउनु भन्ने आदेश भएको ।

स.डि.वि. आयोजना बाँकेलाई पुनरावेदनको सम्बन्धमा पुनरावेदकले माग गरेको सूचना उपलब्ध गराउनु भन्ने आदेश भएको ।

नेपालगञ्ज उपमहानगरपालिकालाई पुनरावेदनको सम्बन्धमा आदेश कार्यान्वयनको लागि गरिएको पत्राचार पश्चात कुनै निवेदन नआएकोले पुनरावेदनको लगत तामेलीमा दर्ता गरी राख्ने आदेश भएको ।

जिल्ला प्रशासन कार्यालय काठमाडौलाई पुनरावेदनको सम्बन्धमा आदेश कार्यान्वयनको लागि गरिएको पत्राचार पश्चात कुनै निवेदन नआएकोले पुनरावेदनको लगत तामेलीमा दर्ता गरी राख्ने आदेश भएको ।

जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुनरावेदनको सम्बन्धमा आदेश कार्यान्वयनको लागि गरिएको पत्राचार पश्चात कुनै निवेदन नआएकोले पुनरावेदनको लगत तामेलीमा दर्ता गरी राख्ने आदेश भएको ।

जिल्ला जनस्वास्थ्य कार्यालय बारालाई पुनरावेदन सम्बन्धमा आयोगको पत्रद्वारा सूचना उपलब्ध गराउन लेखी गएकोमा पुनरावेदकलाई सूचना प्रेषित गरिसकेको जानकारी आयोगलाई गराइएकोले उक्त पुनरावेदनको लगत कट्टा गर्नु भन्ने आदेश भएको ।

पूर्ण पाठ2 years ago