National flag
logo
समाचार

प्रमुख आयुत्त कृष्णहरि बाँस्कोटाज्यूले सबै सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रमको मूलउद्देश्यमा प्रवेश गर्नु भयो । उँहाले बिशेष गरी RIGHT TO INFORMATION लाई नै आधार बनाई देश बिदेशकोऐतिहासिक पक्षालाई उदाहरण सहित अन्तराष्ट्रिय क्षेत्रमा सूचनाको हकको प्रयोगको अवस्थाको बारेमा प्रष्ट्याउनु भयो ।