National flag
logo
समाचार

राष्ट्रिय सूचना आयोगबाट मिति २०७०/४/२७ मा जारी गरिएको प्रेश विज्ञप्ति

मिति २०७०/३/२५ को नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार “सूचनाको हकसम्बन्धी (दोश्रो संशोधन) नियमावली, २०७०” स्वीकृत भएको र संशोधित नियमावली तत्काल प्रारम्भ भएकोले सो संशोधित नियमावलीमा भएका व्यबस्थाहरु आयोगको वेव साईटमा राखिएको व्यहोरा सर्वसाधारणको जानकारीका लागि यो प्रेश विज्ञप्ति जारी गरिएको छ ।



राष्ट्रिय सूचना आयोग,
पेरीसडाँडा, कोटेश्वर ।
सम्र्पक फोन नम्बर— ४६०२७४७, ४६०२०२०
फ्याक्स नम्बर— ४६०१२१२
इमेल— nicnepal@wlink.com.np /info@nic.gov.np
अध्ययन गर्ने इच्छुकहरुले वेवसाईट आयोगको वेव साईट www.nic.gov.np मा हेर्न हुन अनुरोध छ ।