National flag
logo
समाचार

सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न  गराउन सूचनाको हक सम्बन्धी केन्द्रिय समन्वय इकाइ र सूचनाको  हकको कार्यान्वयन अनुगमन इकाइ स्थापना गर्नका लागि मिति २०७०।६।४ गतेको नेपाल सरकार  मन्त्रिपरिषद्को बैठकबाट  निर्णय भएको । सूचनाको हक सम्बन्धी केन्द्रीय समन्वय इकाइ र कार्यान्वयन अनुगमन इकाइको गठन तथा काम, कर्तव्य र अधिकार पनि नेपाल सरकारले तोकेको छ । जसलाइ यहाँबाट डाउनलोड गर्न सकिन्छ ।