National flag
logo
समाचार

Proactive Disclosure Management System (PDMS)


स्वतः प्रकाशन ब्यबस्थापन प्रणाली
सूचनाको हकसम्बन्धी ऐन, २०६४ तथा सूचनाको हकसम्बन्धी नियमावली, २०६५ बमोजिम प्रत्येक सार्वजनिक निकायले आफूले सम्पादन गरेको कामको विवरण प्रत्येक तीन, तीन महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था ऐनको ५ (३) र नियमावलीको निमय ३ बमोजिम तोकिएका विभिन्न २० वटा शीर्षकमा आफ्ना निकायका गतिविधिहरु ऐनको दफा ५ (४) बमोजिम देहाय अनुसार सार्वजनिक गर्नु पर्दछ । यस वेभ साइटमा नेपाल सरकारका केन्द्रीयस्तरका निकायहरु (प्रथम चरणमा मन्त्रालय तह) ले आफूले सम्पादन गरेको कामको विवरणलाई प्रत्येक तीन, तीन महिनामा अद्यावधिक गरि यस प्रणाली मार्फत सार्वजनिक गरिने छ ।

स्वतः प्रकाशन गर्ने नेपाल सरकारका निकायहरु


नेपाल सरकार
राष्ट्रपतिको कार्यालय
उपराष्ट्रपतिको कार्यालय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद...
महान्यायाधिवक्ताको कार्यालय
महान्यायाधिवक्ताको कार्यालय
महालेखापरीक्षकको कार्यालय
महालेखा नियन्त्रक कार्यालय
सार्वजनिक खरिद अनुगमन कार्यालय
नेपाल ट्रष्टको कार्यालय
नेपाल ट्रष्टको कार्यालय
Land Revenue Office Tansen Pal...
Amber bahdur bohra
LESLIE HICKS
PIASPEE CHAMLING RAI