NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व त्रयोदशी - १३

कार्यालय प्रमुख समक्ष उजुरीको ढांचा

कार्यालय प्रमुख समक्ष उजुरीको ढांचा

(कार्यालय प्रमुखसंग उजुरी गरी सूचना माग गर्ने ढांचा)

 

मिति : ........................................

श्रीमान् कार्यालय प्रमुखज्यु

................................................ कार्यालय

.............................................. |

विषय : सूचना उपलव्ध नगराउने वा गलत सूचना उपलव्ध गराउने सूचना अधिकारी उपर कारबाही गरी माग गरेको सूचना पाउं भन्ने बारे |

महोदय,

    उपर्युक्त सम्बन्धमा म/हामी निवेदकले यस कार्यालयका सूचना अधिकारीलाई सम्बोधन गरि मिति .............................. मा तपसिलमा उल्लिखित विवरण एवम् तथ्याङ्क सूचना माग गरी निवेदन गरेकोमा सो निवेदन दर्ता गर्नु भएन | नको म्याद १५ दिन भित्र सूचना उपलव्ध गराउनु भएन | गलत वा अपुरो सूचना उपलव्ध गाराउनु भयो | यसरी सूचना माग गरेको निवेदन दर्ता नगरेर | सूचना उपलव्ध नगराएर | गलत वा अपुरो सूचना उपलव्ध गराएर निजले नेपालको संबिधान को धारा २७ मा प्रत्याभूत सुचनाको हक एवम् सुचनाको हक सम्बन्धी न, २०६४ को दफा ३ अनुसारको हकमा आघात पुराएकोले सूचना माग गरेको सम्बन्धित निवेदन नै दर्ता नगर्ने | सूचना उपलव्ध नगराउने | गलत वा अपुरो सूचना उपलव्ध गराउने सूचना अधिकारीलाई कारबाही गरि माग गरेको सुचनाको प्रमाणित प्रतिलिपि उपलव्ध गराई दिनु हुन यो  निवेदन गर्दछु | उल्लिखित सूचना उपलव्ध गराउदा लाग्ने कानुन बमोजिमको शुल्क बुझाउन तयार छु |

 

माग गरिएको सूचना

१. .............................................................................................................................. |

 

२. .............................................................................................................................. |

 

                                                      निवेदक

                                                         ...............................

                                             नाम :-

                                               ठेगाना : -

                                            फोन :-

                                             इमेल :-