NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व त्रयोदशी - १३

स्वतः प्रकाशनहरु

स्वतः प्रकाशन ब्यबस्थापन प्रणाली

सूचनाको हकसम्बन्धी ऐन, २०६४ तथा सूचनाको हकसम्बन्धी नियमावली, २०६५ बमोजिम प्रत्येक सार्वजनिक निकायले आफूले सम्पादन गरेको कामको विवरण प्रत्येक तीन, तीन महिनामा अध्यावधिक गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था भए बमोजिम ऐनको ५ (३) र नियमावलीको निमय ३ बमोजिम तोकिएका विभिन्न २० वटा शीर्षकमा आफ्ना निकायका गतिविधिहरु ऐनको दफा ५ (४) बमोजिम सार्वजनिक गर्नु पर्दछ ।प्रत्येक सार्वजनिक निकायहरुबाट प्रकााशन गरिएको स्वतः प्रकाशन सम्बन्धि विवरण सम्बन्धित् सार्वजनिक निकायको वेवसाइटको प्रकाशन खण्डमा हुन अनुरोध छ ।