(सूचना अधिकारीसंग सूचना माग गर्ने ढांचा)
मिति : ........................................
श्रीमान् सूचना अधिकारीज्यु
................................................ कार्यालय
.............................................. |
विषय : सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भन्ने बारे |
महोदय,
उपर्युक्त सम्बन्धमा म/हामी निवेदकलाई यस कार्यालयमा रहेका तपसिलमा उल्लिखित विवरण, तथ्याङ्क तथा सूचना मेरो/हाम्रो .......................... प्रयोजनको लागि आवश्यक परेको जानकारी गराउन चाहन्छु | उक्त सूचना नेपालको संविधान को धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार ति सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिनुहुन यो निवेदन गर्दछु
तपसिल
माथि उल्लेखित सुचनाको प्रतिलिपि छिटो भन्दा छिटो उपलब्ध गराउनु हुन अनुरोघ गर्दछु |उल्लिखित सूचना उपलब्ध गराउंदा लाग्ने कानून बमोजिमको शुल्क बुझाउन तयार छु |
निवेदक
...............................
नाम :-
ठेगाना : -
फोन नं. :-
इमेल :-
इमेल :-