National flag
logo
समाचार
उच्च माध्यमिक शिक्षा परिषद् भक्तपुरलाई पुनरावेदन सम्बन्धमा आयोगको पत्रद्वारा सूचना उपलब्ध गराउन लेखी गएकोमा आयोगलाई सूचना प्रेषित गरिसकेको र सो सूचना पुनरावेदकलाई उपलब्ध गराइएकोले उक्त पुनरावेदनको लगत कट्टा गर्नु भन्ने आदेश भएको ।