National flag
logo
समाचार
श्री जनता प्राथमिक विद्यालय नवलपरासीलाई पुनरावेदन सम्बन्धमा आयोगको पत्रद्वारा सूचना उपलब्ध गराउन लेखी गएकोमा आयोगलाई सूचना प्रेषित गरिसकेको र सो सूचना पुनरावेदकलाई उपलब्ध गराइएकोले उक्त पुनरावेदनको लगत कट्टा गर्नु भन्ने आदेश भएको ।