National flag
logo
समाचार
सत्ताईस वटा विभिन्न वीमा कम्पनीहरुलाई सूचनाको हक सम्वन्धि ऐन २०६४, र नियमावली २०६५ बमोजिम तीन तीन महिनामा स्वतः प्रकाशनगर्ने, सूचना अधिकारी तोक्ने, सूचना माग र प्रवाहको छुट्टै अभिलेख राख्न दिएको आदेश ।