National flag
logo
समाचार

राष्ट्रिय सूचना आयोगका कर्मचारीहरुको क्षमता अधिवृद्धि गरी सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्ने गराउने सम्बन्धमा राष्ट्रिय सूचना आयोगका कर्मचारीहरुबाट छिमेकी देश भारतको केन्द्रीय सूचना आयोग र पञ्जाव राज्यको सूचना आयोगको अध्ययन भ्रमण सम्पन्न भएको छ । उक्त भ्रमण सम्बन्धी विस्तृत जानकारी यहाँबाट डाउनलोड गर्न सकिन्छ