National flag
logo
समाचार

 

                         राष्ट्रिय सूचना आयोगको नागरिक बडापत्र 

 

         

क्र.सं.

सेवाको किसिम

सेवा प्रदान गर्ने शाखा

तल्ला

सेवा प्रदान गर्ने कर्मचारीहरू

निर्णय प्रक्रिया तथा सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजात

सेवा प्राप्त गर्न लाग्ने शुल्क

सेवा प्राप्त गर्न लाग्ने समय

सेवा प्राप्त नभएमा

उजुरी÷पुनरावेदन सुन्ने अधिकारी

कैफियत

१.

सार्वजनिक निकायबाट सूचना नपाएको, गलत वा अधुरो सूचना पाएको सम्बन्धमा पुनरावेदन

पुनरावेदन तथा फैशला कार्यान्वयन शाखा

दोस्रो तल्ला

  • उप सचिव
  • कानुन अधिकृत 
  • शाखा अधिकृत 
  • नायव सुब्बा 
  • क.अ.
  • सार्वजनिक निकायको प्रमुखले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले ३५ दिनभित्र आयोग समक्ष पुनरावेदन दिनसक्ने ।
  • यसरी प्राप्त पुनरावेदनको कारवाही र किनारा गर्दा आयोगले सम्बन्धित प्रमुख वा सूचना अधिकारीलाई आफू समक्ष उपस्थित गराई बयान गराउन, कुनै लिखत पेश गर्न लगाउन, सो सम्बन्धमा साक्षी प्रमाण बुझ्न वा सार्वजनिक निकायबाट कुनै लिखतको नक्कल माग गर्ने ।
  • पुनरावेदनको व्यहोरा मनासिव देखिएमा समयावधि तोकी पुनरावेदकलाई विना शुल्क सूचना उपलब्ध गराउनु भनी सम्बन्धित निकायको प्रमुखको नाममा आदेश गर्ने ।
  • पुनरावेदन निरर्थक देखिएमा खारेज गर्ने ।
  • सो पुनरावेदनको सम्बन्धमा आवश्यक कारवाही गरी अन्तिम निर्णय गर्ने र आयोगको आदेशको कार्यान्वयनको अनुगमन गर्ने ।

कुनै शुल्क नलाग्ने

पुनरावेदन परेको ६० दिनभित्र

आयोगले गरेको सजाय उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने, अन्यको हकमा पुनरावेदन नलाग्ने । आयोगको कार्य र प्रक्रियाका सम्बन्धमा प्रमुख सूचना आयुक्त समक्ष उजूरी गर्न सकिने ।

 

२.

योजना तर्जुमा गर्ने, सूचनाको हकको प्रवद्र्धन गर्ने तथा अनुगमन गर्ने

योजना तथा प्रवद्र्धन शाखा

पहिलो तल्ला

  • उप सचिव 
  • शाखा अधिकृत
  • योजना तथा प्रवद्र्धन शाखा प्रमुखले वार्षिक रूपमा संचालन गर्ने कार्यक्रम तयार गर्ने ।
  • स्वीकृत वार्षिक कार्यक्रम अनुसार गर्नुृपर्ने कामहरूको बजेट, कार्यक्रम र औचित्य समेत विचार गरी कार्यक्रम संचालनको लागि अवधारणा तयार गर्ने र कार्यान्वयन गर्ने ।
  • सूचना परियोजना कार्यान्वयन गर्ने ।

कुनै शुल्क नलाग्ने

lg/Gt/

सचिव  

 

३.

आयोगको दैनिक प्रशासन संचालन

प्रशासन शाखा

पहिलो तल्ला

  • उप सचिव 
  • शाखा अधिकृत 
  • नायव सुब्बा  
  • नायव सुब्बा 
  • क.अ.
  • कर्मचारी प्रशासन, आर्थिक प्रशासन, आन्तरिक  प्रशासन गर्ने । 
  • स्टोर व्यवस्थापन लगायत सबै काम गर्ने । 
  • आयोगसँग सम्बन्धित सूचना माग भएबमोजिम उपलब्ध गराउने ।

कुनै शुल्क नलाग्ने

कुनै शुल्क नलाग्ने

सचिव

 

सूचना अधिकारी ÷नोडल अफिसर

 

 

उप सचिव विश्वबन्धु पौडेल मो.नं.

९८५१२४४६६५

 

कुनै शुल्क नलाग्ने

कुनै शुल्क नलाग्ने