National flag
logo
समाचार

सूचनाको हकको प्रभावकारी कार्यान्यवन गर्न तथा आयोगको आगामी ५ बर्षे कार्यक्रम समेत रहेको सूचनाको हकसम्बन्धी राष्ट्रिय रणनीतिक योजनाको मस्यौदामा सरोकारवाला  सबैको राय/सुझाव प्राप्त गर्ने राष्ट्रिय सूचना आयोगको निर्णयानुसार website मा राखिएको छ । यसमा मिति २०७९/06/22 सम्म आइपुग्ने गरी  Email, पत्र वा स्वयं उपस्थित भई राय/सुझाव प्रस्तुत गर्न सरोकारवाला सबैमा आह्वान गरिएको छ ।