श्रीआचार्य राष्ट्रिय सूचना अयोगको कार्यवाहक प्रमुख सूचना आयुक्त
काठमाडौँ, साउन २ गते ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त श्री विनयकुमार कसजू आज साउन २ गते ६५ वर्षउमेरपूरा गर्नु भएको हुनाले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १५ (ख) अनुसार उहाँको पदावधिसमाप्त भएको हुँदा आयोगको आजै बसेको बैठकले सूचना आयुक्त श्री श्रीआचार्यले कार्यवाहक प्रमुखसूचना आयुक्तको जिम्मेवारी सँभाल्ने निर्णय गरेको छ ।
राष्ट्रिय सूचना अयोग,
काठमाडौँ
फोनः 4602747, 4602920
Email: nicnepal@wlink.com.np
URL: www.nic.gov.np