National flag
logo
समाचार

यस आयोगको लागि आर्थिक बर्ष २०७६÷०७७ मा आवश्यक पर्ने तपसिल बमोजिमका वस्तु÷सेवा आवश्यक परेका बखत खरिद गर्नुपर्ने भएकोले इच्छुक इजाजतपत्र प्राप्त व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार मौजुदा सूची (क्तबलमष्लन ीष्कत) दर्ता गर्न रीतपूर्वक निवेदन दर्ता गराउनु हुन अद्यावधिक गर्ने प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।